बाघको आक्रमणबाट किशोरीको मृत्यु

बुधबार, पुष १६, २०८२

बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।

छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा पीडित परिवार चिन्तित

बुधबार, पुष १६, २०८२

नागरिकता नपाएर बाबुछोरी ले ज्यान दिएको घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयद्वारा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन अझै कार्यान्वयनमा आउन सकेको छैन ।

बर्दिया क्षेत्र नंम्बर २ बाट पन्थको नाम सिफारिस

मङ्गलबार, पुष १५, २०८२

निर्वाचन क्षेत्र नंम्बर २ बाट सिफारिस भएका दुर्गा बहादुर थारु बारबर्दिया नगरपालिकाका पुर्व नगर प्रमुख हुन् । बारबर्दिया नगरपालिकाका ११ वडा मध्ये ३ वडा मात्र क्षेत्र नंम्बर २ मा पर्छ । जसकारण थारुलाई निर्वाचन क्षेत्र नंम्बर १ बाट सिफारिस गर्नुपर्ने कार्यकर्ताको माग छ ।

बैदी चोकमा चिया पियाउँने कार्यक्रम

बैदी चोकमा चिया पियाउँने कार्यक्रम

निःशुल्कमा चिया पियाउँने र चियापत्तीको स्वाँद चखाउँने कार्यक्रम बैदी चोकमा आयोजना गरिएको छ । बारबर्दिया नगरपालिकाको बैदी चोकमा ‘सुत्र गोल्ड मसला टी’ले आज बुधबार चिया पियाउँने कार्यक्रम आयोजना गरेको हो ।